Wednesday, January 18, 2017

१३ श्रीमतिलाई एकै पल्ट गर्भवती बनाएर बिश्व रेकर्ड कायम गरे यी युवाले ! - See more at

बिश्व रेकर्ड राख्नेहरुको कमी छैन । एकजना व्यक्तिले यस्तो रेकर्ड बनाएका छन्, जो सुन्दै हैरान पार्ने खालको छ । उनले १३ जना महिलासँग विवाह गरे । यतिसम्म पनि त्यति अनौठो भएन । तर, यिनले १३ पत्नीलाई एकैचोटि गर्भवती बनाएर अनौठो विश्व रेकर्ड राखेका छन् । यी १३ पत्नीको प्रसूतिको समय तीनदेखि पाँच हप्ताको फरक छ । डेलिमेलका अनुसार यसो गर्न त्यो देशमा कानुनी मान्यता छ । यी १३ श्रीमती सबै एकभन्दा अर्की अझ सुन्दर लाग्छन् । अझ अचम्म त यी सबै आपसमा मिलेर बसेका छन् र श्रीमानलाई एकदमै माया गर्छन् । तर, डेलिमेलले यो समाचार कुन देशको भनेर जनाएको छैन ।
World-Recor1343hahahhhahhahahhhahhahahahhah

No comments:

Post a Comment